वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति : विश्व बैंक

काठमाडौं । नेपालले वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको विश्व बैंकले गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । बैंकले सोमबार काठमाडौंमा सार्वजनिक गरेको सार्वजनिक खर्चको समीक्षा (पब्लिक एक्सपेन्डिचर रिभ्यू अन फिस्कल पोलिसी फर सस्टेनेबल डेभलपमेन्ट ) प्रतिवेदनले वित्तीय स्थिरताका लागि अझै प्रयासको जरुरी समेत औँल्याएको छ । मुलुक संघीयतामा गएपछि खर्चको दायित्व पनि प्रदेश तथा … Continue reading वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति : विश्व बैंक